Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रसियामा चिसोका कारण १२३ व्यक्तिको मृत्यु - Himalkhabar.com

थप समाचारमंगलबार, पौष १०, २०६९

रसियामा चिसोका कारण १२३ व्यक्तिको मृत्यु

हिमालखबर

रसियामा चिसोका कारण गत १० दिनमा १२३ व्यक्तिको मृत्युभएको छ।

रसियामा चिसो

जाडो आरम्भ भएपछि १ देखी १० पुससम्ममा १२३ व्यक्तिको तुसारोका कारण मृत्युभएको एक चिकित्सा स्रोतले इन्ट्फ्याक्स समाचार संस्थालाई बताए ।

चिसैका कारण गत २४ घण्टामा २०१ व्यक्तिलाई अस्पताल लगिएको बताइएको छ । रसियामा जाडो आरम्भ भएपछि हालसम्म एक हजार ७४५ व्यक्ति प्रभावित भएको र ८०० व्यक्तिलाई अस्पताल लगिएको ती स्रोतले बताए । छिमेकी मुलुक युक्राइनमा गत साता चिसोका कारण ८३ व्यक्तिको मृत्युभएको देखिएको थियो । एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>