Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
आबे जापानका नयाँ प्रधानमन्त्री - Himalkhabar.com

थप समाचारबुधबार, पौष ११, २०६९

आबे जापानका नयाँ प्रधानमन्त्री

हिमालखबर

जापानको तल्लो संसदले ५८ वर्षीय आबेलाई आजै देशको कार्यकारी प्रमुखमा चयन गरेको हो । यसै महिना भएको राष्ट्रिय निर्वाचनमा आबेको लिबरल डेमोक्रेटिक पार्टीले अत्यधिक बहुम प्राप्त गरेको थियो ।

यसअघि उनी सन् २००६ मा प्रधानमन्त्री भएका थिए । तर, उनको मन्त्रीमण्डलदका एकजना कृषिमन्त्रीको आत्महत्या र त्यसपछिका दुईजना मन्त्रीहरु आर्थिक अनियमितता मुछिएपछि आबेले स्वास्थ्यको कारण देखाउँदै राजीनामा गरेका थिए ।

आबेका हजुबुवा कान आबे र बुबा शिन्तारो आबे दुवै राजनीतिमा थिए । आबेका मावली हजुरबुबा नोबुसुके किशी पनि जापानका प्रधानमन्त्री थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>