Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मन्त्रीहरुको कार्य विभाजन - Himalkhabar.com

समाचारशनिबार, जेठ ६, २०६९

मन्त्रीहरुको कार्य विभाजन

हिमालखबर

प्रधानमन्त्री बाबुराम भट्टराईले मौजुदा मन्त्रिपरिषद्का सदस्यहरुको कार्य विभाजन गरेका छन् । जेठ ५ गते १९ मन्त्रालयको कार्य विभाजन गरेका हुन् ।

१   बाबुराम भट्टराई  –  प्रधानमन्त्री – महिला, बालबालिका तथा  समाजकल्याण,

वन तथा भू-संरक्षण, शहरी विकास र श्रम तथा रोजगार मन्त्रालय,

२    विजयकुमार गच्छदार  -उपप्रधानमन्त्री      -गृह,
३    नारायणकाजी श्रेष्ठ –  उपप्रधानमन्त्री –    कार्यभार पछि तोकिने,
४    कृष्णप्रसाद सिटौला  -उपप्रधानमन्त्री-  रक्षा, कानून, न्याय, संविधानसभा तथा संसदीय मामिला,
५    ईश्वर पोखरेल-      उपप्रधानमन्त्री-     परराष्ट्र, कृषि विकास र युवा तथा खेलकुद,
६   हृदयेश त्रिपाठी – मन्त्री-  भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था,
७  पोष्टबहादुर बोगटी  -मन्त्री- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,
८   टोपबहादुर रायमाझी  मन्त्री –   शान्ति तथा पुनःनिर्माण, ९    राजेन्द्र महतो –  मन्त्री-  स्वास्थ्य तथा जनसङ्ख्या , १०   वर्षमान पुन – मन्त्री            अर्थ, ११   दीनानाथ शर्मा – मन्त्री- शिक्षा, १२   महेन्द्रप्रसाद यादव – मन्त्री  – सिँचाइ, १३   अनिलकुमार झा-   मन्त्री-     उद्योग,  १४   राजकिशोर यादव – मन्त्री- सूचना तथा सचार, १५       सूर्यमान गुरुङ      मन्त्री            सङ्घीय मामिला तथा स्थानीय विकास र सामान्य प्रशासन , १६   परशुराम खापुङ – मन्त्री- वाणिज्य तथा आपूर्ति, १७    राधा ज्ञवाली   -मन्त्री- ऊर्जा,  १८  चन्द्रदेव जोशी- मन्त्री- भूमिसुधार तथा व्यवस्था,  १९     केशवमान शाक्य – मन्त्री-        वातावरण, विज्ञान तथा प्रविधि  र २०   एकनाथ ढकाल- मन्त्री- सहकारी तथा गरिबी निवारण

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>