थप समाचारशनिबार, पौष १४, २०६९

प्याकेजमा सहमति भए तत्कालै नयाँ सरकारः गच्छदार

हिमालखबर

विराटनगरमा १४ पुसमा पत्रकारहरुस“ग कुरा गर्दै मधेशी मोर्चाका संयोजक समेत रहेका मन्त्री गच्छदारले कांग्रेस र एमालेले वैशाखमा निर्वाचन गर्न आश्वस्त पारे पनि सहमति हुनसक्ने बताए । “कांग्रेसको नेतृत्वमा सहमति हुन सक्दैन भन्दिन म” गच्छदारले भने, “सुशील कोइराला मात्रै हैन गठबन्धनका अरु नेताको नाममा पनि सहमति हुन सक्छ ।”

यही पुष २५ भित्रमा सहमति हुने विश्वास व्यक्त गर्दै उनले राष्ट्रपतिका कारण दलहरु सहमतिको नजिक पुगेको चर्चा गरे । गच्छदारले राष्ट्रपतिले सहमति गराउने प्रयास जारी राखे राष्ट्रपतिको गरिमा बढ्ने समेत बताए । कमल आरएल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...