Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रुकुमको विद्यालयमा आगालागी - Himalkhabar.com

थप समाचारशनिबार, पौष १४, २०६९

रुकुमको विद्यालयमा आगालागी

हिमालखबर

ढारवाङ्गमा रहेको नेपाल राष्ट्रिय माविमा शनिबार साँझ मेला लागेका बेला लागेको आगोले दुई कोठे भवनसहित विद्यालयका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यलय वाँफिकोटले जानकारी दिएको छ । आगलागीबाट करिब सात लाख बराबरको क्षति भएको जनाइएको छ ।

विद्यालय भवन भित्र रहेका विज्ञान सामाग्री, दराज कुर्सी, टेबुल फल्याक लगायतका सामाग्रीहरु पूर्णरुपमा जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक हिरालाल खनालले जानकारी दिए । खनालका अनुसार विद्यालय प्राङ्गणमा मेला लागेका बेला कसैले आगो लगाएको हुनसक्छ । लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>