थप समाचारमंगलबार, पौष १७, २०६९

सप्तरीमा एक दम्पत्तिको हत्या

हिमालखबर

सातआठ जनाको संख्यामा आएका व्यक्तिहरुले जण्डौल ८ निवासी ४५ बर्षीय डम्बर भट्टराई र उनकी पत्नी कौशिलाको हत्या गरेको प्रहरीले जनाएको छ । चुरे जंगल छेउमा घर बनाएर बसेका दम्पत्तिमाथि राति करिब ९ बजेतिर आएको समूहले कुटपिट गर्दागर्दै दुबैको ज्यान लिएको कञ्चनपुरका प्रहरी निरीक्षक राजेन्द्र बस्नेतले बताए ।

स्थानीयका अनुसार नजिकैका वनपालेहरुले एक जनाको काठ पक्रेपछि बनपालेहरुको माग अनुसार भट्टराई दम्पति ७ हजार रुपैयाँ र  एउटा कुखुरा लिएर उक्त काठ छुटाउन  गएका थिए । यसपछि दुबैको हत्या कसरी भयो भन्ने थाहा नभएको प्रहरीले जनाएको छ ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...