थप समाचारमंगलबार, पौष १७, २०६९

दाहाल र भट्टराईसँग चुनाव लड्छुः गगन थापा

हिमालखबर

नेपाली कांग्रेस रसुवाले स्याफ्रुबेशीमा गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले चुनौति दिए, “माओवादी अध्यक्ष प्रचण्डसँग रोल्पा र भट्टराईसँग गोरखामा प्रतिस्पर्धा गर्न तयार छु, हिम्मत छ भने चुनाव गर्न तयार हुनुहोस ।”

कार्यक्रममा कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको एकमात्र विकल्प बाबुराम भट्टराई सरकारको बहिर्गमन भएको बताए । “देशमा चुनाव आवश्यक छ, बैशाखमा नै चुनाव गर्नुपर्छ” नेता देउवाले भने, “चुनाव गराउन भट्टराई सरकारको बहिर्गमन हुनु पर्छ ।”

उनले सहमतिका लागि वर्तमान सरकार मुख्य बाधक भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...