खेलकुदमंगलबार, पौष १७, २०६९

मछिन्द्र क्लब दोस्रो स्थानमा

हिमालखबर

राजधानीमा १७ पुसमा सम्पन्न खेलमा एनएमबी मछिन्द्रले संकटालाई २–० गोल अन्तरले पराजित गरेर तीन अंक जोड्यो । मछिन्द्रका लागि मध्यान्तरपछि कर्ण लिम्बु र विशाल राई एले एक/एक गोल गरे । दश खेलबाट २३ अंक जोडेको मछिन्द्र अंक तालिकाको दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको थ्रीस्टारको २५ अंक छ ।

आजै भएको अर्को खेलमा बाँसबारीले आइवर्ग मध्यपुर युथ एसोसियसनलाई २–० ले हरायो । मध्यपुरका लागि योना एलिसले दुई गोल गरे । जितसँगै सरस्वतीको ११ अंक भएको छ भने रेलिगेसनबाट बच्न संघर्षरत मध्यपुरको सात अंक छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>