थप समाचारबुधबार, पौष १८, २०६९

‘बरामद कुखुरा सशस्त्रले आफैं खायो’

हिमालखबर

भिखमपुरमा रहेको सशस्त्र प्रहरी वेस क्याम्पले १६ पुस राति भारतबाट अवैधरुपमा भित्र्याइएका कुखुरा बरामद गरेको थियो । उक्त कुखुरा सम्बन्धित निकायमा नबुझाएर आफैं खाएको आरोप लगाउँदै उनीहरुले चक्का जाम गरेका हुन् । बिहान ६ बजेदेखि स्थानीय सडक बन्द गरेकोमा प्रहरीले बल प्रयोग गरी १० बजे खुलाएको छ । स्थानीयवासीन्दा प्रहरी विरुद्ध उत्रिएपछि प्रहरीसँग केही बेर झडप समेत भएको स्थानीय प्रदिप पटेलले जानकारी दिए ।

सशस्त्र प्रहरी बेश क्याम्प पर्साले सोमवार राती भारतबाट ल्याउँदै गरेको दुई क्विन्टल कुखुरा जानकी टोला छोटी भन्सारबाट वरामद गरेको थियो । अली असगर वीरगन्ज, पौष १८

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...