थप समाचारबुधबार, पौष १८, २०६९

‘बरामद कुखुरा सशस्त्रले आफैं खायो’

हिमालखबर

भिखमपुरमा रहेको सशस्त्र प्रहरी वेस क्याम्पले १६ पुस राति भारतबाट अवैधरुपमा भित्र्याइएका कुखुरा बरामद गरेको थियो । उक्त कुखुरा सम्बन्धित निकायमा नबुझाएर आफैं खाएको आरोप लगाउँदै उनीहरुले चक्का जाम गरेका हुन् । बिहान ६ बजेदेखि स्थानीय सडक बन्द गरेकोमा प्रहरीले बल प्रयोग गरी १० बजे खुलाएको छ । स्थानीयवासीन्दा प्रहरी विरुद्ध उत्रिएपछि प्रहरीसँग केही बेर झडप समेत भएको स्थानीय प्रदिप पटेलले जानकारी दिए ।

सशस्त्र प्रहरी बेश क्याम्प पर्साले सोमवार राती भारतबाट ल्याउँदै गरेको दुई क्विन्टल कुखुरा जानकी टोला छोटी भन्सारबाट वरामद गरेको थियो । अली असगर वीरगन्ज, पौष १८

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>