रमझमशनिबार, पौष २१, २०६९
‘मेरा जीवनका पाना’ लाई साझा पुरस्कार
प्रकाशन सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ५१ हजार रुपैयाँ राशीको साझा पुरस्कार उक्त कृतिलाई दिने निर्णय गरेको हो ।
एमाले नेतृ समेत रहेकी प्रसाईंले तत्कालीन पञ्चायती व्यवस्थाका बेला पार्टीमा भूमिगत हुँदाका क्षण, अपहरणमा परेर भारतको वेश्यालयमा बेचिनु पर्दाको अवस्था, जेल तथा प्रवास जीवन लगायत बेग्ला बेग्ला शीर्षकमा आत्मपरक जीवन संस्मरण इमान्दारी पूर्वक पुस्तकमा उतारेकी छन् ।
साझाले २०२६ सालदेखि आफूले प्रकाशन गरेका नयाँ कृतिमध्ये सर्वोत्कृष्ट एक मौलिक ग्रन्थलाई पुरस्कृत गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>