Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
६ दिन सम्म शव उठाइएन - Himalkhabar.com

थप समाचारआइतबार, पौष २२, २०६९

६ दिन सम्म शव उठाइएन

हिमालखबर

जिल्ला अस्पताल  रुकुमका डाक्टर यदुचन्द घिमिरेका अनुसार शव गृहमा राखिएको शव बिस्तारै सडेर हावाले अस्पतालका कर्मचारी बस्ने क्वार्टरसम्म दुर्गन्ध फैलाएको छ ।   खत्रीको हत्या भएको भन्दै परिवारले हत्यामा संलग्नलाई कार्बाही र क्षतिपूर्तिको ब्यवस्था नभएसम्म शव नबुझ्ने बताएका छन् । आफनो बुवाको हत्यामा संलग्न एकीकृत नेकपा माओवादीका कार्यकर्तालाई राजनीतिक संरक्षणमा लुकाइएकोले राज्यले कानुनको दायरामा नल्याएसम्म शव नबुझने मृतक खत्रीका जेठा छोरा विष्णुले बताए । घटनाको अनुसन्धान भैरहेकोले अहिले नै केही भन्न नसकिने प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

यस्तै हत्यामा संलग्नलाई कार्बाहीको माग गर्दै नेपाली कांगे्रेस रुकुमले चरणवद्ध आन्दोलन गर्दै आएको छ  । कांग्रेस रुकुमले हत्या संलग्नलाई कार्बाहीका लागि दबाव दिन भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय रुकुममा धर्ना दिएको छ । १३ पुसदेखि बेपत्ता भएका खत्रीको शव पुस १६ मा राम्री खोला नजिक फेला परेको थियो । लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>