थप समाचारसोमबार, पौष २३, २०६९

पाँच करोड जितिन् सनमितले

हिमालखबर

सनमितले भाग लिएको अन्तिम शृंखला २८ पुसमा सोनी टेलिभिजनबाट प्रशारण हुने छ । चण्डिगढमा जन्मेकी सनमित घरधन्दा सकेर बचेको समयमा बालबालिकालाई ट्युशन पनि पढाउँछिन् ।

पाँच करोड जितेपछि उनले आफ्नो अनुभव सुनाउनलाई कुनै शब्द नै नभएको प्रतिक्रिया दिएकी छन् । उनले भनिन, “जम्मा १३ वटा प्रश्नले मेरो सम्पूर्ण जीवन नै परिवर्तन भएको छ ।”

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>