Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लमजुङमा ल्होसारको रमझम - Himalkhabar.com

थप समाचारमंगलबार, पौष २४, २०६९

लमजुङमा ल्होसारको रमझम

हिमालखबर

ल्होसारको अवसरमा बेसीशहरमा नाच्दै गुरुङ युवायुवती ।‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए अस्तित्व हराउँछ ।’ गुरुङ जातिको संस्कृतिक उत्सवहरुमा निकै प्रयोग हुने उक्त कथन सबैका लागि उत्तिकै महत्वपूर्ण छ । यसैबीच मुलकभरका गुरुङसँगै लमजुङका गुरुङहरुले पनि ल्होसार भव्यरुपमा मनाएका छन् ।

तानमा राडी बुन्दै गुरुङ महिला ।

परम्परागत रुपमा रोधिघर र गाउबस्तीमा सिमित ल्होसार ‘पहिचान’ को विस्तृतिकरणसँगै शहरबजारमा समेत उत्तिकै जोश र उत्साहका साथ मनाइन्छ । ल्होसार आउनु एकहप्ता अघिदेखि नै बेसीशहर, घनपोखरा, भुजुङ, उत्तरकन्या, खुदी, भुलभुले, ईलमपोखरी, दुधपोखरी लगायतका गाउँहरुमा गुन्यू–चोली र भोटो कछाड लगाएका गुरुङ महिला पुरुषहरु स्योकै खाँदै नाचगानमा रमाए ।

विगतमा नाचगानमा मात्र सिमित रहने ल्होसार अहिले सांस्कृतिक जागरणका रुपमासमेत विकसित हुँदै छ ।
युवराज श्रेष्ठ/लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>