Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानमन्त्रीको निर्देशनपछि हत्या अनुसन्धान प्रभावित - Himalkhabar.com

थप समाचारबुधबार, पौष २५, २०६९

प्रधानमन्त्रीको निर्देशनपछि हत्या अनुसन्धान प्रभावित

हिमालखबर

भट्टराईले जिल्ला न्यायधिवक्ता र जिल्ला प्रहरी कार्यालयमार्फत बयान रोक्न निर्देशन दिएपछि २३ पुसदेखि अनुसन्धान प्रक्रिया स्थगित भएको हो । पक्राउ परेका पाँच अभियुक्त मध्ये लक्षीराम घर्ती मगरसँग मात्रै बयान लिइएको छ । २० पुसमा पक्राउ परेका घर्ती मगर, हरिलाल पुन, वीरबहादुर केसी, निरकबहादुर घर्ती र जयबहादुर शाही सबै एमाओवादी कार्यकर्ता हुन् ।

प्रधानमन्त्री भट्टराईले २४ पुसमा राजधानीमा आयोजित एक कार्यक्रममा थापा हत्याका अभियुक्त पक्राउ परेकोमा कडा आपत्ति प्रकट गरेका थिए । मानवअधिकारकर्मी उक्साहटमा लागेर हत्यारा पक्राउ परेको तथा त्यसमा सरकारको संलग्नता नरहेको भट्टराईको सार्वजनिक अभिव्यक्ति थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>