थप समाचारशनिबार, पौष २८, २०६९
फिलिपिन्समा बाढीबाट पाँच हजार विस्थापित
दक्षिणी फिलिपिन्सको छ वटा प्रान्तको ३७ वटा गाउँ सो बाढीबाट प्रभावित भएको समाचारमा जनाइएको छ । सो बाढीका कारण विद्यालय र कार्यालयसमेत बन्द रहको समाचारमा जनाइएको छ । यस बाढीले न्युनचापिय क्षेत्रहरु बढी प्रभावित भएको समाचारमा उल्लेख छ । रासस/सिन्ह्वा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
