Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पत्रकारहरुद्वारा सामूहिक मुण्डन - Himalkhabar.com

थप समाचारबुधबार, माघ ३, २०६९

पत्रकारहरुद्वारा सामूहिक मुण्डन

हिमालखबर

तस्बीर: रासस

रिपोटर्स क्लब सुनसरी शाखाको आयोजनामा इटहरीमा भेला भएका पत्रकारहरुले पत्रकार थापाका हत्यारालाई कारबाही गर्न दबाबस्वरूप सांकेतिक रुपमा कपाल मुण्डन गरेका हुन् ।

रपोटर्स क्लब सुनसरी शाखाका अध्यक्ष धनबहादुर पुरीसहित एभिन्युज टेलिभिजनका पूर्वाञ्चल प्रमुख सचिन पोखरेल, मकालु टेलिभिजन तथा म्यासेज दैनिकका सुरेश घिमिरे, हिमशिखर टेलिभिजनका विवेक भट्टराई, सगरमाथा टेलिभिजनका उमेश सुन्चेउरी, नमस्ते एफएमका गणेश निरौला, ध्रुव ढकाल, एभिन्युज टेलिभिजनका दिपक कार्की, विकास दाहाल, विएसी दैनिकका नविन पाण्डेलगायतका पत्रकारहरुले कपाल मुण्डन गरेका हुन् ।

कपाल मुण्डन कार्यक्रममा स्वतस्फुर्त रुपमा केहि सर्वसाधारणहरुले समेत सहभागीता जनाएका थिए । मुण्डनपछि आयोजित कोणसभामा पत्रकारहरुले अहिले पत्रकारहरुलाई दलगत रुपमा विभाजन गरेर पत्रकारको आन्दोलन तुहाउने खेल भईरहेको भन्दै सजग हुन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>