Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
स्वर्गीय पत्रकार डेकेन्द्र थापाको म्यूजिक भिडियो - Himalkhabar.com

थप समाचारबिहीबार, माघ ४, २०६९

स्वर्गीय पत्रकार डेकेन्द्र थापाको म्यूजिक भिडियो

हिमालखबर

म्यूजिक भिडियो माओवादी कार्यकर्ताले हत्या गर्नु भन्दा दुई वर्ष अगाडिको हो । माओवादी कार्यकर्ताहरुले काटिदिएपछि रोकिएको दैलेख बजारका लागि आवश्यक पानीको पाइप–लाईन खुलाउने ‘वार्ता’मा लगिएका पत्रकार थापालाई २७ साउन २०६१ ले द्वारी गाविसमा जिउँदै खाल्डोमा पुरेर हत्या गरेका थिए ।

म्यूजिक भिडियो पत्रकार ध्रुब बस्नेतको टीमले ‘इमेजेज नेपाल’का लागि कर्णाली नदीको किनारमा छायांकन गरेका थिए । ‘धान पँहेलै, मकै सेता………..’ बोलको  म्युजीक भिडियो http://www.youtube.com/watch?v=t-0lLBdRyo0 मा हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>