Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अपहृत उद्योगी राठीको खोजीमा प्रहरी परिचालन - Himalkhabar.com

थप समाचारशुक्रबार, माघ ५, २०६९

अपहृत उद्योगी राठीको खोजीमा प्रहरी परिचालन

हिमालखबर

उद्योगी गंगाविशन राठी

राठी बेपत्ता भएकाले खोजतलास गरी पाउँ भन्ने ५ माघमा प्रहरीमा निवेदन परेपछि राठी अपहरणमा परेको हुनसक्ने उद्योगी ब्यवसायीको आशंका छ ।
व्यवसायिक काम विशेषले गत २७ पुसमा भारतको सिलिगुडीतर्फ गएका राठी आजसम्म सम्पर्कमा छैनन् । विराटनगरमा ठुलो मिल भेनेर चिनिने चन्द्रशिव राईस मिलका संचालक राठी सम्पर्कविहीन भएको घटनालाई लिएर परिवारले प्रहरीका उजुरी नगरेको र घटनालाई दबाइएकाले हालसम्म राठी बेपत्तँ भएको घटना सार्वजनिक नभएको हो ।

मोरङका प्रहरी नायव उपरिक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार, राठीका छोराले बाबु बेपत्ता भएको र खोजतलास गरी पाउँ भन्ने निवेदन दिएका छन् । आफुले निवेदन बोकेर नहिडेकाले निवेदन दिने राठीका छोराको नाम निवेदनमा उल्लेख भएको ब्यहोरा थाहा नभएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्तासमेत रहेका चतुर्वेदीले बताए ।

प्रहरीमा निवेदन नपरेकाले हाल्ला सुनेपनि प्रहरीले कारवाही थालेको थिएन । प्रहरीले राठीको खोजविनका लागि आफ्नो संयन्त्रलाई पूर्ण रूपमा परिचालन गरेको छ । सिलिगुडी जाने क्रममा नेपाल भारत सीमास्थित मेची पुल नजिकैबाट राठी अपहरणमा परेको अनुमान छ् ।

-कमल रिमाल/विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>