रमझमशनिबार, माघ ६, २०६९

विमान चालकको तस्बीर पुस्तक

हिमालखबर

क्याप्टेन वेद उप्रेती

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ६ माघमा राजधानीमा आयोजित एक कार्यक्रममा पुस्तक विमोचन गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि चन्दले नेपाली पर्यटन विकासमा पुस्तकले सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार कनकमणि दीक्षितले क्याप्टेन उप्रेतीको पुस्तकमा भएका हिमालसम्बन्धी जानकारी बालबालिकालाई बुझाउन सके पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने धारणा राखे । पर्यटन व्यावसायी तथा लेखक कर्ण शाक्यले नेपालका हिमालहरुको विषयमा मात्रै बुझाउन सक्दा पनि मुलुक धनी हुने बताए ।

क्याप्टेन उप्रेतीले पुस्तक बिक्रीबाट हुने सबै आम्दानी सुदुरपश्चिममा स्थापना गरिने फोटोग्राफी र कल्चरल संग्राहलयमा खर्च गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>