थप समाचारसोमबार, माघ ८, २०६९

केशव स्थापितद्वारा रिट दायर

हिमालखबर

प्राधिकरण प्रमुखबाट हटाएको विरोधमा ८ माघमा सर्वोच्च अदालतमा रिट दायर गरेको स्थापितले हिमालखबरलाई जानकारी दिए । ४ माघमा बसेको मन्त्रिपरिषद् बैठकले स्थापितलाई पद मुक्त गरेर योगेश्वरकृष्ण पराजुलीलाई प्रमुख बनाएको थियो । सुकुम्वासी समस्या समाधान र सडक विस्तारलगायतका विषयमा प्रधानमन्त्रीसँग मतभेद भएपछि स्थापितलाई हटाइएको बताइन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>