थप समाचारबुधबार, माघ १०, २०६९

भाजपा अध्यक्षमा राजनाथ सिंह

हिमालखबर

भाजपा संसदीय बोर्डले पार्टीको नयाँ अध्यक्षका रुपमा १० माघमा सिंहलाई चयन गरेको हो । यसअघि निवर्तमान अध्यक्ष नितिन गडकरीलाई पुनः अध्यक्ष बनाउने भनिए पनि उनीमाथि भ्रष्टाचारको आरोप लागेपछि सिंह अध्यक्ष हुन पाएका हुन् ।

यसअघि सन् २००४ देखि २००९ सम्म भाजपाको अध्यक्ष भइसकेका सिंहलाई बरिष्ठ नेता लालकृष्ण अडवाणिले अध्यक्षका लागि सिफारिस गरेका थिए । उत्तरप्रदेशको मुख्यमन्त्री समेत रहिसकेका सिंह राष्ट्रिय स्वयम् सेवक संघ निकट मानिन्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>