थप समाचारशुक्रबार, माघ १२, २०६९

नेता अधिकारी मेदान्त पुर्‍याइए

सञ्जीव शर्मा

नेता अधिकारीलाई फोक्सोमा समस्या देखिएपछि १० माघमा भारतको नयाँदिल्ली नजिक गुडगावँस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको नेकपा एमालेका सचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार अधिकारीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार आइरहेको छ ।

अधिकारी लामो समयदेखि फोक्सोको समस्याबाट पीडित छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...