Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हिंसाको असर- बालकले बन्दुक चलाए - Himalkhabar.com

थप समाचारशनिबार, माघ १३, २०६९

हिंसाको असर- बालकले बन्दुक चलाए

हिमालखबर

फुटबल खेल्दै गरेका बालकहरुको एकआपसमा झगडा हुँदा पाँचथरमा एक बालकले अर्का बालकलाई भरुवा बन्दुक प्रहार गरी गम्भीर घाइते बनाएका छन् । फुटवल खेल्दा बिवाद भएपछि १४ वर्षीय रुद्र चेम्जोङले १२ वर्षीय अनिल आङ्देम्बेलाई बन्दुक हानेका हुन् । फाक्तेप घर भई दिदीको घरमा बस्दै आएका रुद्रले भिनाजुको बन्दुक ल्याएर प्रहार गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अनिलको मुख र पाखुरामा छर्रा लागेको र अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । बन्दुक हान्ने रुद्र फरार रहेको र बन्दुक मालिक उनका भिनाजु यम चेम्जोङलाई प्रहरीले पक्राउ गरेको छ ।
कमल रिमाल/विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>