रमझमआइतबार, माघ १४, २०६९
चलचित्र ‘बधशाला’ प्रदर्शनमा रोक
नेपाली सेनाको पोशाक लगाई छायांकन गरिएको लगायतका विषयमा सम्बन्धित निकायको स्वीकृति नलिई तयार गरिएको हुँदा चलचित्र प्रदर्शनमा रोक लगाउन भन्दै मन्त्रालयले चलचित्र विकास बोर्डंलाई पत्र पठाएको छ ।
चलचित्रमा नेपाली सेना एवम् रक्षामन्त्रालयको इजाजत नलिई सैनिक पोशाक लगायतका विषय देखाइएको हुनाले चलचित्र प्रदर्शनमा रोक लगाउन रक्षामन्त्रालयले सूचना तथा सञ्चारमन्त्रालयलाई अनुरोध गरेको थियो । उक्त चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ र चलचित्र नियमावली २०५७ विपरित रहेको भन्दै रोक लगाउन माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>