खेलकुदसोमबार, माघ १५, २०६९
एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपाल समुह विजेता
१५ माघ बिहान भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । सेमिफाइनलमा पुगिसकेको नेपाल यो जीतसँगै समुह विजेता बनेको छ ।
हङकङले नेपाल सामु ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पहिलो व्याटिङ थालेको हङकङले २१ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ५४ रन बनायो ।
नेपालको लागि सरिता थापामगरले ४ विकेट, करुणा भण्डारी र नेरी थापाले ३–३ विकेट लिए । नेपालले अर्को खेल १७ माघमा चीन वा थाइल्याण्डसँग खेल्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
