थप समाचारबुधबार, माघ १७, २०६९
एसपीहरूको सरुवा तथा पदस्थापना
१७ माघमा प्रहरी उपरीक्षकहरू गणेशबहादुर थापा क्षेत्री सुनसरी, मनौज न्यौपाने सिराहा, शरद चन्द सर्लाही, गोविन्दराम परियार रौतहट, ठाकुरप्रसाद ज्ञवाली बारा, प्रकाशजंग कार्की नवलपरासी, केदार रिजाल कास्की, भुपालकुमार भण्डारी बाँके, सुरेशबिक्रम शाह बर्दिया, प्रेम चन्द डोटी, दानसिंह बोहरा केन्द्रिय प्रहरी विशेष कार्यदल, बिक्रम गुरुङ दुई नम्बर गण महाराजगंज, ठाकुरराम बर्तौला तीन नम्बर गण हेटौंडा, वीरेन्द्र श्रेष्ठ क्षेत्रीय प्रहरी कार्यालय पोखरा र बिक्रम थापा दंगा नियन्त्रण प्रहरी गण रुपन्देहीमा सरुवा भएका छन् ।
एसपीहरू दिनेश अमात्य तालिम निर्देशनालय, दीलिपबहादुर बस्नेत क्षेप्रका विराटनगर, कमलबहादुर जिटी, क्षेप्रका दीपायल, सौरभ राणा अन्वेषण तथा समन्वय शाखा, कृष्णप्रसाद गौतम महिला तथा बालबालिका केन्द्र, रामप्रसाद श्रेष्ठ महानगरीय प्रहरी परिसर ललितपुर, राजेशकुमार लाल कर्ण लागु औषध शाखा, शैलेश थापा क्षेत्री प्रति आतंकवाद सेल, रामकृपाल शाह प्रहरी प्रधान कार्यालय, संजयराज शर्मा युक्ति तालिम महाविद्यालय, जगतमान श्रेष्ठ ट्राफिक महाशाखा, महेश बिक्रम शाह महानगरीय प्रहरी शिक्षालय र पूर्णचन्द्र जोशी जनसम्पर्क शाखामा सरुवा भएका छन् ।
यसैगरी ११ माघमा बढुवा भएका एसपीहरु अजय भट्टराई, प्रकाश अधिकारी, उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, बसन्तकुमार लामा, दिवेस लोहनी, विश्वराज पोखरेल, अरुणकुमार विसी, रविन्द्रबहादुर धानुक, प्रेमबहादुर मल्ल, शिशिरकुमार कर्माचार्य, राजेन्द्रप्रसाद चौधरी, शरदकुमार खत्री र उमेश रञ्जितकारको पदस्थापना गरिएको छ ।
एसपीहरु विक्रमबहादुर चन्द, शेखर कोइराला, गोपीमान श्रेष्ठ, इश्वरी चापागाई, मुकुन्दराज आचार्य, सहकुल बहादुर थापा, पुजा सिंह, वीरेन्द्रकुमार बस्याल, शुशिलकुमार यादव, टेकबहादुर गुरुङ, सुकदेव न्यौपाने, मसाउद आलम खाँ र प्राविधिकतर्फका लोकेशचन्द्र सिंहको पदस्थापना गरिएको छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
