थप समाचारबिहीबार, माघ १८, २०६९

आमाले आत्महत्या गरेपछि बालबालिकाको बिचल्ली

रासस

गरिबीका कारण धन कमाउनका लागि भारततर्फ लागेका श्रीमान् दुई वर्ष बितिसक्दासमेत घरमा नफर्केपछि लुगाकपडा, खाद्यान्नको जोहो गर्न नसक्दा ठगुन्नाले बिषादी सेवन गरी आत्महत्या गरेकी हुन् । स्थानीय लालबहादुर महराका अनुसार उनीसँग घर बासबाहेक अन्य कमाई गर्ने साधन थिएन, भारतमा गएका श्रीमान्ले घरमा खर्च नपठाएको र घर नफर्केका कारण खान लगाउनका लागि समस्या भएकाले उनले आत्महत्या गरेको हुन सक्छ ।

आत्महत्या गरेकी ठगुन्नाका दुई वर्षदेखि आठ वर्षका तीन सन्तान छन् । आत्महत्यापछि उनका बालबालिकालाई अहिले छिमेकीले शरण दिइराखेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक विसन सिं धानूकले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>