थप समाचारसोमबार, माघ २२, २०६९

एमाओवादीको प्रस्ताव झूठो: देउवा

हिमालखबर

२२ माघमा इटहरीमा आयोजित पत्रकार सम्मेलनमा उनले एमाओवादीले आफ्नो महाधिबेशनका क्रममा ल्याएको राजनीतिक सहमतिको प्रस्ताब जनता झुक्याउनका लागि मात्र भएको भन्दै बिश्वास गर्ने कुनै आधार नभएको जिकिर गरे । माओवादीले बारम्वार सहमतिका लागि शर्तहरु राख्दै आएको तर कहिल्यै ती शर्तहरु पालना नगरेको देउवाको भनाई थियो ।

लोकतन्त्रको रक्षाका लागि वर्तमान सरकारको बहिर्गमन आवश्यक रहेको भन्दै देउवाले आन्दोलनकै बलमा सरकार चाँडै ढल्ने दाबी पनि दोहोर्‍याए ।

पत्रकार सम्मेलनमा काङगे्रसका केन्द्रीय सदस्यहरु मिन बिश्वकर्मा, सिता गुरुङ, ज्ञानेन्द« बहादुर कार्कि लगायतको उपस्थिति थियो ।
सोहन श्रेष्ठ, धरान

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>