Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रियंकाको गफ मात्रै ! - Himalkhabar.com

रमझममंगलबार, माघ २३, २०६९

प्रियंकाको गफ मात्रै !

हिमालखबर

नायिका प्रियंका कार्की । तस्बीर:दीपेशराज थारु

आफ्नो ‘करिअर’को निर्णायक हुनपुगेको चलचित्र थ्री लभर्स र कलिउड एकपछि अर्को डुवानमा परेपछि नायिका प्रियंका कार्कीबाट तातिने आशा गरिएको नेपाली फिल्म बजार सेलाउन थालेको छ ।
मिस टिन २००५ रहेकी उनी ‘नेपाली फिल्ममा जम्नकै लागि’ श्रीमान्लाई अमेरिकामा छाडेर नेपाल फर्केकी थिइन् । तर, ‘डाइनिङ टेबुल सेक्स’ को रोमाञ्चकारी अनुभव समेत सुनाएर चर्चित भएकी प्रियंकाको अभिनयबाट नेपाली सिने दर्शक सन्तुष्ट भएनन् । अब प्रियंकाले उत्तेजक तस्वीर र त्यस्तै गफको सहारा लिन्छिन् कि अभिनय तिखार्छिन्, उनको ‘करिअर’ त्यसैमा निर्भर देखिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>