थप समाचारमंगलबार, माघ २३, २०६९

दण्डहिनता अन्त्यको अभियान शुरु: एसएसपी खरेल

हिमालखबर

२३ माघमा जिल्लामा आयोजित कार्यक्रममा एसएसपी खरेलले काभ्रेबाटै दण्डहिनता अन्त्यको अभियान शुरु गर्ने भन्दै तस्करी नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने बताए । उनले भने “यहाँ कुनै तस्कर, कोही गुण्डालाई वाँकी राख्दैनौँ ।” काभ्रे आफ्नो जन्मभूमि समेत भएको सुनाउँदै उनले काभ्रेलाई सूरक्षाको नमूना बनाउने प्रतिवद्धता व्यक्त गरे ।

१५ माघमा जिल्लाका पत्रकारमाथि एमाओवादी कार्यकर्ताले आक्रमण गरेकोमा अहिलेसम्म दोषीलाई कुनै कारवाही नभएको भन्दै पत्रकारहरुले गुनासो गरेपछि उनले त्यससम्बन्धमा अनुसन्धान शुरु भएको र पत्रकारहरुले न्याय पाउने बताएका थिए ।

नगेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>