समाचारबुधबार, जेठ १०, २०६९
काँग्रेस सरकारबाट बाहिरिने
डा.बाबुराम भट्टराई नेतृत्वको राष्ट्रिय सहमतिको सरकारबाट दोस्रो ठूलो घटक नेपाली काँग्रेस बाहिरिने भएको छ। काँग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले सानेपास्थित पार्टी मुख्यालयमा चलिरहेको वैठकपछि १० जेठमा यस्तो जानकारी दिएका हुन ।
काँग्रेस केन्द्रिय सदस्य धनराज गुरुङका अनुसार यसविषयमा केहि बेरमा औपचारिक निर्णय हुने भएको छ । उनले संविधानसभाको म्याद थपको विपक्षमा निर्णय हुने पनि हिमालखबरलाई जानकारी दिए ।
काँग्रेसबाट सिटौला रक्षा तथा कानुन र सूर्यमान गुरुङ स्थानीय विकास मन्त्री छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>