Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मैत्रीपूर्ण फुटवलमा नेपाल पराजित - Himalkhabar.com

खेलकुदबुधबार, माघ २४, २०६९

मैत्रीपूर्ण फुटवलमा नेपाल पराजित

हिमालखबर

दशरथ रंगशालामा २४ माघमा नेपाललाई पाकिस्तानले १–० गोल अन्तरले हराएको हो । पाकिस्तानका हसन बसिरले थपिएको समय सकिन केही सेकेण्ड बाँकी छँदा गरेको गोल निर्णायक भएको थियो ।

घरेलु दर्शकको साथ पाएको नेपालले खेल अवधि भर विपक्षी टीमलाई दवावमा राखे पनि गोल गर्न सकेन । २७ माघमा नेपाल र पाकिस्तानबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>