थप समाचारबुधबार, माघ २४, २०६९

सूचना प्रविधि मेला शुरु

हिमालखबर

पाँच दिनसम्म चल्ने प्रदर्शनी मेला ‘मिदास क्यान इन्फोटेक २०१३’ भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा शुरु भएको हो । मेलामा सूचना र प्रविधिको क्षेत्रमा भएका नयाँ उत्पादनको प्रदर्शनी, विक्री र त्यसबारे जानकारी गराइने छ । त्यसैगरी मेलामा इ–डेमोक्रेसी, डिजिटल सोसाइटीमा अभिव्यक्ती स्वतन्त्रतालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

चार लाख ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको यस मेलामा २१९ वटा बिक्री कक्षहरू राखिएका छन् । १९९२ मा स्थापना भएपश्चात क्यानले प्रत्येक वर्ष ‘क्यान इन्फोटेक’ सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>