Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उदयपुर कप थ्रीस्टारले जित्यो - Himalkhabar.com

खेलकुदबिहीबार, माघ २५, २०६९

उदयपुर कप थ्रीस्टारले जित्यो

हिमालखबर

उदयपुरस्थित त्रियुगा माविमा २५ माघमा थ्रीस्टारले हिमालयन शेर्पालाई १–० गोलले हराएर उपाधि कब्जा गरेको हो । थ्रीस्टारका भिक्टोरले खेलको पहिलो मिनेटमा गरेको एकमात्र गोल निर्णायक भएको थियो ।

गतहप्ता पोखरामा आहा रारा गोल्ड कपको उपाधि उचालेको थ्रीस्टारले एक लाख पचास हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता हिमालयन शेर्पाले एक लाख नगद हात पा¥यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>