रमझमबिहीबार, माघ २५, २०६९
‘दलीय द्वन्द्व’ सार्वजनिक
पुस्तक २५ माघमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरेका हुन् । पोखरेलले दलहरूबीचको द्वन्द्व र अविश्वासले गर्दा राजनीतिक समस्या देखिएको धारणा राखे ।
चार युवा नेताहरू काँग्रेसका गगन थापा, एमालेका रविन्द्र अधिकारी, नेकपा–माओवादीका लेखनाथ न्यौपाने र तराई मधेश लोकतान्त्रिक पार्टीका जितेन्द्र सोनालले पुस्तकमाथि टिप्पणी गरे । पुस्तकमा २००६ साल यताका राजनीतिक घट्ना क्रममा दलीय द्वन्द्वको प्रभावलाई केलाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>