रमझमशुक्रबार, माघ २६, २०६९

हिमाल साउथएसियन नयाँ स्वरुपमा

हिमालखबर

पुस्तक र म्यागाजिनको रुपमा प्रकाशित हिमाल साउनएसियनको नयाँ अंक ललितपुरको यलमाया केन्द्रमा २६ माघमा नेपालका लागि नर्वेका राजदुत अल्फ अर्नी र्‍याम्सलियनले विमोजन गरेका हुन् ।

कार्यक्रममा राजदुत अल्फ अर्नी र विश्लेषक हरि शर्माले म्यागाजिनको सफलताको शुभकामना दिए । हिमाल साउथएसियनका सम्पादक कनकमणि दीक्षितले साढे दुई दशक पहिले शुरु भएको हिमाल साउथएसियन अब चौमासिक रुपमा प्रकाशन हुने जानकारी दिए । उनले अबको प्रकाशन म्यागाजिन र पुस्तक(बुकजिन)को मिश्रित स्वरुपमा आउने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>