थप समाचारआइतबार, माघ २८, २०६९
छोराको कुटाईबाट आमाको मृत्यु
शुक्रबार नेपालगञ्ज भुजई गाउँकी ४० बर्षीय कमरुन निसालाई उनकै छोरा जलिल नाउले कुटपिट गरेपछि मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
छोराको कुटपिटबाट वेहोस भएकी कमरुन निसाको उपचारका क्रममा भेरी अंचल अस्पतालमा मृत्यु भएको हो । जलिललाई बाँके प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
