Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अन्तराष्ट्रिय महिला भलिबलको फाइनलमा पुलिस बिजयी - Himalkhabar.com

खेलकुदबिहीबार, फाल्गुण ३, २०६९

अन्तराष्ट्रिय महिला भलिबलको फाइनलमा पुलिस बिजयी

हिमालखबर

उपाधि हात पारेपछि पुलिस क्लबका खेलाडीहरु । तस्बीर: सीता मादेम्बा

काठमाडौंको न्यु डायमण्ड एकेडेमीलाई ३ – १ को सेटले हराउँदै पुलिस क्लवले महिला भलिवलको उपाधि जितेको हो । विजेता पुलिसले उपाधिसँगै नगद १ लाखसहित ट्रफी हात पारेको छ । पुलिसकी चुडा खड्का उत्कृष्ट महिला खेलाडी र कोपिला उप्रेतीले उत्कृष्ट ब्लकरको उपाधी जितेका छन् ।

उपविजेता बनेको न्यु डायमण्डले नगद ५० हजार र ट̭फी प्राप्त गरेको छ । डायमन्डकी राम्रो बल उठाउने कृपा अधिकारी, उत्कृष्ट डिफेन्समा सलिना श्रेष्ठ, सर्वोत्कृष्ट स्पाइकर रमिला तण्डुकार घोषित भएका छन । खेल अवधिभरकै अनुशासीत टिम पनि न्यु डायमन्ड नै भएको छ ।

त्यस्तै तेस्रो स्थानको लागि भएको खेलमा पश्चिमाञ्चल भलिबल संघलाई ३ –२ को सेटमा हराउँदै सशस्त्र प्रहरी बल विजयी भएको छ । तेस्रो भएको सशस्त्र प्रहरीले नगद २५ हजार प्राप्त गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>