रमझमसोमबार, फाल्गुण ७, २०६९

हिमाल अब साप्ताहिक (फोटो फिचर)

हिमालखबर

हिमाल मिडिया प्रा.लि.द्वारा प्रकाशित हिमाल खबरपत्रिका ७ फागुनदेखि साप्ताहिक भएको छ । हिमालको साप्ताहिक अंक ६ फागुनमा राजधानीमा आयोजित एक कार्यक्रममा गायिका आनी छोइङ डोल्माले सार्वजनिक गरिन् ।

कार्यक्रममा प्रकाशक कनकमणि दीक्षितले हिमाल खबरपत्रिका समृद्ध नेपाल बनाउने अभियान र हिंसारहित लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे  ।

पत्रिकाका सम्पादक किरण नेपालले हिमालले बिहारका राईदेखि काठमाडौंका रैथानेसम्मलाई समेट्दै आएको तथा भविष्यमा पनि काठमाडौं उपत्यकाको चार भज्याङ बाहिरको नेपाललाई प्राथमिकतामा राख्ने बताए ।

नयाँ साजसज्जा र विषय वस्तुका साथ आएको हिमाल हरेक आइतबार प्रकाशित हुनेछ ।
तस्बीरहरु: मिनरत्न बज्राचार्य र ऋषिराम कट्टेल/ हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>