Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विराटनगरमा विराट गोल्ड कप फुटबल - Himalkhabar.com

खेलकुदशुक्रबार, फाल्गुण ११, २०६९

विराटनगरमा विराट गोल्ड कप फुटबल

हिमालखबर

पाँच विदेशी टीमसहित दश टिम सहभागि हुने उक्त प्रतियोगितामा विदेशका हिन्दुस्तान एरोनोटिकल बेङ्लोर, केएफसी कालिङपोङ, मणिपुर फुटवल क्लव, सीएफसी भुटान र अबाहनी क्रियाकक्रो वंगलादेश सहभागी हुने आयोजकले जनाएको छ ।
आयोजक गोल्डकप ट्रष्टका सचिव किशोरबहादुर शाहीका अनुसार, नेपालका क्लवहरुमा हिमालयन शेर्पा, सशस्त्र प्रहरी, सिम्रिक सरस्वति, सीएमजी संकटा, र पूर्वाञ्चल ११ सहभागी हुनेछन् ।

२९ फागुनसम्म संचालन हुने प्रतियोगिताको बिजेतालाई तीन लाख ५० हजार र उपबिजेतालाई एक लाख ५० हजार रुपैयाको पुरस्कार प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल र २५ हजार रुपैया दिइने आयोजकले जनाएको छ । यस्तै सबै भन्दा बढी गोल गर्नेलाई २५ हजार रुपैयाको पुरस्कार दिइने छ ।
कमल रिमाल,विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>