Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एएफसी कप छनौटमा नेपालको आधा दर्जन गोल - Himalkhabar.com

खेलकुदशनिबार, फाल्गुण १९, २०६९

एएफसी कप छनौटमा नेपालको आधा दर्जन गोल

सन्त गाहा मगर

तस्वीरहरुः प्रदीपराज वन्त/रासस

घरेलु दर्शकको साथ पाएको नेपाली टीमले खेलको तेस्रो मिनेटमा अग्रता लिएको हो । टीमलाई अग्रता दिलाएका भरत खवासले ४१ औं र ७१ औं मिनेटमा थप गोल गरेर ह्याट्रिक पुरा गरे । खवास अन्तराष्ट्रिय खेलमा ह्याट्रिक गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि गणेश थापा, निराजन रायमाझी र नरेश जोशीले ह्याट्रिक गरेका थिए ।

नर्दन मेरियनालाई सजिलै पाखा लगाएको नेपालका लागि सन्तोष साहुखलले ३० औं, राजु तामाङले ६० औं र सन्दीप राईले ६८ औं मिनेटमा गोल गरे ।

नेपाल र बंगलादेशबीच २१ फागुनमा प्रतिस्पर्धा हुँदैछ ।

यसैबीच आजै भएको अर्को खेलमा प्यालेष्टाइनले बंगलादेशलाई १–० गोल अन्तरले हराएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>