Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
१६ दिनपछि बन्द फिर्ता - Himalkhabar.com

समाचारशनिबार, जेठ १३, २०६९

१६ दिनपछि बन्द फिर्ता

हिमालखबर

लगातार १६ दिनदेखि बन्दको मार खेपिरहेका पश्चिम तर्राईवासीले राहत महशुस गरेका छन् । संयुक्त लोकतान्त्रिक थारू मोर्चाले जेठ १३ गतेदेखि अनिश्चिकालीन बन्द आहृवान गरेको थियो ।

मोर्चाका केन्द्रीय संयोजक सुरेन्द्र चौधरीले भने आन्दोलनको स्वरुप मात्रै परिवर्तन गरेको बताए । उनले बन्द स्थगित भएपनि प्रदर्शन, धर्ना, आमसभालगायत कार्यक्रम जारी रहने बताए ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त मधेशी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारसँग आजै छलफल हुने चौधरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>