अर्थ/बजारसोमबार, फाल्गुण २१, २०६९

विनोद चौधरी फोर्ब्सको अर्बपति सूचिमा

हिमालखबर

फोर्ब्सका अनुसार चौधरी संसारका १३४२ औं धनी व्यक्ति हुन । चौधरी र उनको परिवारसँग एक बिलयन अमेरिकी डलर बराबरको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ ।

५७ वर्षीय चौधरी फोर्ब्सको सूचिमा पर्ने पहिलो नेपाली हुन । उनले पारिवारीक उद्योग सम्हाल्न १८ वर्षमा कलेज छाडेको फोर्ब्सले उल्लेख गरेको छ । चौधरी ग्रुपको वाईवाई चाउचाउ, नबिल ब्याङ्क तथा भारतको ताज होटलको चेनलगायतमा लगानी रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>