समाचारशनिबार, जेठ १३, २०६९

हामी विभाजित छैनौं -एमाले संसदीय दल

हिमालखबर

सन्चार माध्यममा पहिचान सहितको संघीयताको विषयमा एमाले भित्र मतक्यैता नरहेको भन्ने समाचार आईरहेको सन्दर्भमा १३ जेठमा बसेको संसदीय दलको वैठकले यस्तो निश्कर्ष निकालेको हो ।

वैठकपछि एमाले सभासद पासाङ् शेर्पाले आफ्नो पार्टी संसद र संबिधानसभामा एक ढिक्का भएर प्रस्तुत हुने बताए । १४ जेठ भित्रै संविधान जारी गर्नुपर्ने र मिल्न बाँकी विषयलाई रुपान्तरित संसदले टुँगो लगाउने पक्षमा आफूहरुको सहमति भएको पनि उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>