Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ब्वाइज युनियन ए डिभिजनमा - Himalkhabar.com

खेलकुदमंगलबार, फाल्गुण २२, २०६९

ब्वाइज युनियन ए डिभिजनमा

हिमालखबर

सशस्त्र प्रहरी बल (एपिएफ)को खेल मैदान हल्चोकमा २२ फागुनमा स्वयम्भुलाई ३–२ ले पराजित गरेर ब्वाइज युनियनले ए डिभिजन यात्रातय गरेको हो । २५ अंक जोडेको टुसाललाई पछि पार्न उसलाई स्वयम्भुविरुद्ध स्पष्ट जित आवश्यक थियो ।

१२ मध्ये सातमा जित र पाँचमा बराबरी खेलेको ब्वाइज युनियनले २६ अंक जोड्यो । २०३२ सालको ए डिभिजन लिग विजेता ब्वाइज युनियन दुई वर्षअघि बि डिभिजनमा झरेको थियो ।

बी डिभिजन लिगको अन्तिम खेलमा युनाइटेडले महावीर क्लबलाई ३–० तथा ब्रिगेड ब्वाइजले काठमाडौंलाई ४–३ ले पाखा लगायो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>