Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपाल एएफसी कपको समूह चरणबाटै बाहिरियो - Himalkhabar.com

खेलकुदबुधबार, फाल्गुण २३, २०६९

नेपाल एएफसी कपको समूह चरणबाटै बाहिरियो

हिमालखबर

तस्वीर सौजन्यः गोल नेपाल

राजधानीस्थित दशरथ रंगशालामा प्लोस्टाइनलाई २३ फागुनमा कम्तिमा ३–० गोल अन्तरले जित्नुपर्ने दवावसहित मैदानमा उत्रेको नेपाल गोलरहित बराबरीमा रोकियो । नर्दन मारियाना आइल्याण्डलाई ६–० ले पराजित गरेको नेपाल बंगलादेशसँग ०–२ गोल अन्तरले पराजित भएको थियो ।

तीन खेलबाट सात अंक जोडेको प्यालेस्टाइन समूह विजेता हुँदै एएफसी च्यालेन्ज कपका लागि छनौट भयो । ६ अंकसहित समूह उपविजेता बनेको बंगलादेश भने बाँकी तीन समूहका उपविजेतासँग छनौट चरण खेल्न पाउने भएको छ । नर्दन मारियानाले भने गोल र अंकको खाता खोल्न सकेन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>