Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चार दलको बैठक बालुवाटारमा जारी - Himalkhabar.com

समाचारशनिबार, जेठ १३, २०६९

चार दलको बैठक बालुवाटारमा जारी

हिमालखबर

बैठकमा सहभागी नेताहरुका अनुसार संघीयताको विषयमा सहमति गरेर भोलि सम्ममा संविधानजारी गर्ने बाटोको खोजि बैठकमा भइरहेको छ ।
१३ जेठ बिहानै बस्ने भनिएको बैठक एमालेको संसदीय दलको बैठक परेकाले स्थगित गरिएको थियो ।

एमाले महासचिव ईश्वर पोखरेलले प्रदेशको संख्या, नाम र सीमाको विषयमा न्यूनतम सहमति गरी बाँकी काम रुपान्तरित संसद्लाई दिने गरी छलफल भइरहेको हिमालखबरलाई बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>