Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फ्रेन्डस् दोस्रो स्थानमा - Himalkhabar.com

खेलकुदशनिबार, फाल्गुण २६, २०६९

फ्रेन्डस् दोस्रो स्थानमा

हिमालखबर

राजधानीस्थित दशरथ रंगशालामा २६ फागुनमा फ्रेन्डस्ले नेपाल आर्मीलाई २–१ ले पराजित गरेको हो । जितसँगै फ्रेन्डस् २८ अंकसहित दोस्रो स्थानमा पुगेको छ । २८ अंक जोडेको आर्मी हेड टु हेडको आधारमा अंक तालिकामा पछि परेको हो ।

खेलको २७ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गरेपछि फ्रेन्डस्ले अग्रता लियो । पाँच मिनेट पनि नबित्दै आर्मीका लागि गोल गरेर भरत खवासले टीमलाई बराबरीमा पुर्‍याए  । ५७ औं मिनेटमा फ्रेन्डस्का डोडोजले हानेको बलले जाली चुमेपछि आर्मीको महत्वपूर्ण तीन अंक गुम्यो ।

आजको हारसँगै ३५ अंकसहित शीर्षस्थानमा रहेको थ्रीस्टारसँगको दुरी घटाउने अवसर आर्मीले गुमाएको छ ।
२७ फागुनमा एनएमबी मछिन्द्र र एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>