रमझमआइतबार, फाल्गुण २७, २०६९

हरभजन बने प्रहरीका एसएसपी

हिमालखबर

एसएसपीमा बढुवा भएका क्रिकेटर हरभजन सिंहले बरनालामा पञ्जाब पुलिसको हेडक्वार्टरमा रिपोर्ट गर्नुपर्ने छ । यो नयाँ रोलबाट खुशी देखिएका भज्जीले भने, “मैले सम्मानित र रोमाञ्चित अनुभव गरिरहेको छु ।”

चेन्नईमा सयऔं टेस्ट खेलिसकेका हरभजन सिंहले यो सम्मान र जिम्मेदारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने बताए ।
एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>