Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
थ्रीस्टार र पुलिसको जित - Himalkhabar.com

खेलकुदमंगलबार, फाल्गुण २९, २०६९

थ्रीस्टार र पुलिसको जित

हिमालखबर

दशरथ रंगशालामा २९ फागुनमा थ्रीस्टारले फ्रेन्डस् क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । थ्रीस्टारका लागि सन्तोष साहुखलले खेलको ५२ औं मिनेटमा गोल गरेका थिए । जीतपछि थ्रीस्टारको ३८ अंक भएको छ ।

आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले न्यूरोड टीम (एनआरटी)लाई २–१ ले हरायो । अकिनको गोलले एनआरटीले खेलको पाँचौ मिनेट अग्रता लिएको थियो । भोला सिलवालले ४८ औं र पर्वत पाण्डेले ७३ औं मिनेटमा गोल गरेपछि नतिजा पुलिसको पक्षमा गयो । आठौं स्थानमा रहेर सुपर लिग प्रवेश गरेको पुलिसले यसअघि थ्रीस्टारलाई हराएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>